जापानी अटो पार्ट्स निर्माता कम्पनी अटोब्याक्ससँग मिलेर नयाँ ईभी ब्रान्ड लन्च गर्दै चेरी
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरी र जापानी अटो पार्ट्स रिटेलर...
काठमाडौं – नेपालका लागि किङलङको आधिकारिक वितरक सीजी मोटर्सले १९ सिटे ईभी भ्यान अर्थात माइक्रोबसको बुकिङ खुलाएको छ । सीजीले यसअघि किङलङको १४ सिटे माइक्रोभ्यान बिक्री गर्दै आएको थियो ।
नयाँ १९ सिटे ईभी भ्यानको लम्बाइ ५९९८ एमएम, चौडाइ १८८५ एमएम र उचाइ २२८५ एमएम रहेको छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएल ब्याट्रीप्याक रहेको छ, जसले सिंगल चार्जमा ३०० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीको भनाइ छ । यसमा ९० किलोवाटको मोटर जडान भएको छ भने ग्राउन्ड क्लियरेन्स २२० एमएमको रहेकोे छ ।
यसमा एबीएस, एमपी५, रिभर्स भ्यु क्यामेरा, बजर सहितको रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङ, एसी लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
सो ईभ भ्यानमा कम्पनीले ४ लाख किलोमिटर वा ७ वर्ष सम्मको मोटर तथा ब्याट्री रिप्लेसमेन्ट वारेन्टी दिएको छ । कम्पनीले १९ सिटे किङलङ इलेक्ट्रिक ईभी भ्यानको मूल्य ७८ लाख रुपैयाँ तोकेको छ ।
चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चेरी र जापानी अटो पार्ट्स रिटेलर...
काठमाडौं – पछिल्लो समयमा बिपी राजमार्गमा सार्वजनिक विद्युतीय सवारीसाधन...
सोनी र होन्डाको संयुक्त समन्वयमा सोनी होन्डा मोबिलिटीले लास भेगासमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...