अब हायर पर्चेज कम्पनीले पनि ईभीका लागि ६० प्रतिशत मात्र कर्जा दिने, ईभी व्यवसायमा अर्को झड्का
काठमाडौं – विद्युतीय सवारी साधनमा लागू भएको लोन टु भ्यालु रेसियाेकाे...
काठमाडौं – कुमारी बैंकले धितोमा राखिएका ११८ सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । वीरगन्जको द हवि अटोले धितोमा राखेको ११८ वटा सवारी साधन बैंकले लिलामी गर्ने भएको हो ।
बैंकले शाखा कार्यालय वीरगन्ज र सिर्सिया, पर्साको धितोमा रहेको सम्पति लिलाम बिक्री गर्ने बताएको छ । द हवि अटोका सञ्चालकलाई पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ ।
बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । रितपूर्वतक प्राप्त बोलपत्र बैशाख ११ गते खोलिने बैंकले जनाएको छ ।
काठमाडौं – विद्युतीय सवारी साधनमा लागू भएको लोन टु भ्यालु रेसियाेकाे...
काठमाडौं – नेपाली बजारमा इलेक्ट्रिक बाइक तथा स्कुटर र कारहरुको आयात बढ्दै...
काठमाडौं – कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...