नयाँ डिजाइनमा लन्च भएको मारुती सुजुकी ब्रेजाका यस्ता छन् मुख्य विशेषता
मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेशनको मारुती सुजुकी ब्रेजा भारतीय...
काठमाडौं – नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी होल्डिङ्स अन्तर्गतको सीजी मोटोकर्पले विभिन्न मोडलका गाडीहरु बिक्री–वितरण गरिरहेको छ ।
सुजुकीको नेपालमा भएका कार मध्ये सबैभन्दा लोकप्रिय कार हो भिटारा ब्रेजा । भिटारा ब्रेजा भीएक्सआई, जेडएक्सआई प्लस र जेडएक्सआई प्लस ड्युअल गरी तीन भेरिएन्टमा उपलब्ध छ । यी तीन भेरिएन्टको मूल्य क्रमशः ४३ लाख ९९ हजार, ४८ लाख ९९ हजार र ४९ लाख ९९ हजार रुपैयाँ छ ।
देशभर रहेका विभिन्न डिलरहरुले ग्राहकलाई यी गाडी खरिद गर्दा १ लाख ५० हजार रुपैयाँ सम्म छुट दिने गरेका छन् । सुजुकीका अन्य मोडलका गाडीमा पनि त्यही अनुसारको छुट उपलब्ध हुन्छ ।
नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडल मध्ये इको कार्गोमा ५० हजार र इको ५ सिटर र ७ सिटरमा ७५ हजार रुपैयाँ छुट उपलब्ध छ । त्यसैगरी अल्टो एलएक्सआईमा ७५ हजार र एस–प्रेसो तथा सेलेरियोमा ९० हजार रुपैयाँ छुट उपलब्ध हुन्छ ।
त्यसैगरी वागन आर र स्विफ्टमा १ लाख रुपैयाँ छुट उपलब्ध छ ।
नेपाली बजारमा उपलब्ध सुजुकीका गाडी र तिनको मूल्य सूची यस प्रकार छ :
मारुती सुजुकी इन्डियाले नयाँ जेनेरेशनको मारुती सुजुकी ब्रेजा भारतीय...
सुजुकीले निकट भविष्यमै बजारमा उतार्ने तयारी गरिरहेको वर्गम्यान स्कुटरको...
सुजुकीले सुजुकी अल्टोको नवौं पुस्ताको मोडल जापानी बजारमा सार्वजनिक गरेको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...