यामाहाको सवैभन्दा ठूलो ‘ब्ल्यु स्क्वायर’ शोरुम कौशलटारमा

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । भक्तपुरको कौशलटारमा अवस्थित उक्त शोरुम दुई पाँग्रे सवारीका क्षेत्रमा देशको ठूलो र अत्याधुनिक रहेको कम्पनीको दावी छ ।

एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रवन्ध निर्देशक विष्णुकुमार अग्रवाल, हिमालय रोडिज सिजन ५ का होस्ट तथा लोकप्रिय मिडियाकर्मी सुरजसिंह ठकुरी, कलाकार प्रियका कार्कीले शोरुमको सोमबार उद्घाटन गरेका हुन् ।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्ल्यु स्क्वायर’लाई अबलम्बन गरी संचालनमा ल्याइएको शोरुमबाट यामाहाको ‘ग्लोबल मोटर्स स्पोर्ट लिगेसी’लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने विश्वास लिइएको छ ।

शोरुममा प्रयोग गरिएको ‘ब्ल्यु’ कलरले यामाहा ब्राण्डको ‘रेसिङ डिएनए’ लाई झल्काउने र ‘स्क्वायर’ ले ‘वान स्टप बाइङ जक्सन’ बुझाउने बताइएको छ । जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसरिज र अप्पेरल (कपडा) एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउनेछन् ।

सम्बन्धित समाचारहरू

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

यामाहा महा एक्सचेन्ज मेला : ५ सय बढी बाइक स्कुटर एक्सचेन्ज, आकर्षण एमटी १५ बीएस६

काठमाडौं – भृकुटीमन्डपमा जारी यामाहा महा एक्सचेन्ज मेला आज पाँचौ दिनमा...

नेपाली बजारमा आयो यामाहाको आर१५ भी३ बीएस६, यस्तो छ मूल्य र विशेषता

नेपाली बजारमा आयो यामाहाको आर१५ भी३ बीएस६, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा यामाहाको बीएस६ मोडलको आर१५ भी३ भित्रिएको छ ।...

बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

बढ्दै छ यामाहा बाइक र स्कुटरको मूल्य, ल्यायो ८ हजार सम्म छुट सहितको स्किम

काठमाडौं – यामाहा बाइक र स्कुटरको मूल्य छिट्टै नै बढ्ने भएको छ । यामाहाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...