नेपालगञ्जमा दिपल र नामीको टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प हुँदै
काठमाडौँ–एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन...
काठमाडौं–याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ संचालनमा ल्याएको छ । कार्निभल देशभर रहेका याडिया शोरुममा आजदेखी सुरु भएको र ११ गतेसम्म संचालन हुने बताइएको छ ।
यस अभियानले नेपालमा स्मार्ट इलेक्ट्रिक मोबिलिटी तर्फको गन्तव्यलाई तीब्र बनाउने विश्वास लिइएको छ । कम्पनीका अनुसार, कार्निभलमा ग्राहकले आँफूसंग भएको पुरानो मोटरसाइकल तथा स्कुटरसंग याडिया ओविन र ई८एस प्रो मोडल एक्सचेन्ज गर्दा १५ हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । साथै ३ हजार ९९९ रुपैयाँको मासिक किस्तावन्दिमा ग्राहकले यी स्कुटर खरिद गर्न सक्नेछन् ।
इन्धनको मूल्य बृद्धि र वातावरणीय सचेतना बढ्दै गएको अवस्थामा आयोजना गरिएको यस एक्सचेन्ज कार्निभलले स्मार्ट किफायती र आधुनिक सवारी खोज्ने ग्राहकलाई विशेष आकर्षण गर्ने कम्पनीको अपेक्षा छ ।
काठमाडौँ–एमएडब्लु वृिद्धले नेपालगञ्जमा दिपल र नामीको नयाँ सोरुम उद्घाटन...
वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने भनिएको डेरी ब्रान्डको इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...