जाडो मौसममा इलेक्ट्रिक सवारीको रेन्ज बढाउन अपनाउनुस् यी उपाय
पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर...
काठमाडौं – नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ को स्टक सकिन थालेको छ । नेपाली युवा इन्जिनियरहरुको समूहले निर्माण गरेको यो मोटरसाइकल अनलाइनमार्फत नै बुकिङ गर्न सकिने व्यवस्था छ ।
कम्पनीले हालै सामाजिक सञ्जालमार्फत पहिलो चरणको लट सकिने लागेको जानकारी दिदै अर्डरका लागि आग्रह गरेको छ ।
यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकल १० हजार रुपैयाँमा बुकिङ गर्न सकिने बताएको छ । यो मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।
यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
पहिले इलेक्ट्रिक सवारीसाधनमा लिड एसिड ब्याट्रीको प्रयोग गरिन्थ्यो, तर...
विश्वभर विद्युतीय सवारी साधनले गति लिइरहेको छ । यही कारण कार निर्माता...
एमजी मोटर्सले भारतीय बजारका लागि सस्तो इलेक्ट्रिक कार ई२३० सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...