यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले नयाँ बर्ष आफर सार्बजनिक गरेको छ । नयाँ बर्ष २०७९ लाई आधार मानेर ल्याइएकोे यो ज्याकपट अफरमा ग्राहकले सोही अंकलाई रकम मनेर त्यसलाई १ हजार ले गुणान गर्दा प्राप्त हुने वरावरको रकम पुरस्कार पाइने बताइएको छ ।

उक्त अफर अन्तर्गत यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्योर सटमा २०७९ लाई ४ ले गुणान गर्दा आउने रकम ८ हजार ३ सय १६ रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी २०७९ लाई १०० ले गुणान गर्दा आउने रकम २ लाख ७ हजार ९ सय रुपैयाँसम्म हरेक दिन जित्न सकिनेछ ।

बम्परमा एकजना भाग्यसाली बिजेताले २० लाख ७९ हजार नगद पुरस्कार पाउन सक्नेछन् । वम्परमा दिइने यो रकम २०७९ लाई १ हजारले गुणान गरी निकालिएको हो ।

यी उपहारको अतिरिक्त ग्राहकले सून्य प्रतिशत व्याजदरमा न्यूनतम मासिक किस्ता भुक्तानी गरेर यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने बताइएको छ ।

सम्बन्धित समाचारहरू

आयो स्पोर्टी लुकको साथमा यामाहाको एमटी–१५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन

आयो स्पोर्टी लुकको साथमा यामाहाको एमटी–१५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन

यामाहाले भारतमा एमटी–१५ मोन्स्टर इनर्जी यामाहा मोटोजीपी एडिसन लन्च गरेको...

अपडेट भएर आउँदै यामाहा फेसिनो, लिक भयो तस्बिर

अपडेट भएर आउँदै यामाहा फेसिनो, लिक भयो तस्बिर

यामाहाले आफ्नो स्टायलिस स्कुटर फेसिनोको २०२६ संस्करण लन्च गर्ने तयारी...

मासिक किस्ता १४ हजारको दरले यसरी लिन सकिन्छ यामाहा आर१५ भी३ बीएस६

मासिक किस्ता १४ हजारको दरले यसरी लिन सकिन्छ यामाहा आर१५ भी३ बीएस६

युवा राइडरहरुका लागि यामाहाको बाइक आर१५ भी३ बीएस६ एक सपना हुन सक्छ । नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...