याडियाको वर्ल्ड कप अफर : नगद छुटका साथै ४३ इन्चको टीभी सम्म

काठमाडौं – नेपालका लागि याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले फिफा वर्ल्ड कप २०२२ बम्पर अफर घोषणा गरेको छ ।

अफर अन्तर्गत प्रत्येक याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा २० हजार नगद छुटको साथै गोला प्रथाबाट पहिलो, दोस्रो र तेस्रो विजेतालाई विभिन्न पुरस्कारको व्यवस्था गरिने छ । यस अनुसार पहिलो विजेतालाई ९० हजार १९० मूल्य बराबरको एलजीको ४३ इन्च यूएचडी फोरके टीभी प्रदान गरिने छ ।

त्यसैगरी दोस्रो विजेतालाई ५५ हजार ६९० मूल्य बराबरको ३२ इन्च स्मार्ट एलईडी टीभी र तेस्रो विजेतालाई ४१ हजार १९० मूल्य बराबरको १९० लिटरको रेफ्रिजेरेटर उपलब्ध हुनेछ ।

नेपाली बजारमा याडियाका सी१एस, जी५ र एस लाइक गरी तीन मोडल उपलब्ध छन् । यी स्कुटरको मूल्य क्रमशः ३ लाख ७० हजार, ३ लाख ५० हजार र २ लाख ५५ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य

नेपाली बजारमा प्रभाव वढाउँदै चिनियाँ ब्रान्ड, के होला भविष्य

पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम...

२५० किमी रेन्ज दिने इभोकको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्रिदै

२५० किमी रेन्ज दिने इभोकको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल भित्रिदै

काठमाडौं – नेपाली बजारमा चाइनिज ब्रान्ड इभोक मोटरसाइकलको प्रिमियम...

सीईएस २०२५ मा स्मार्ट रोबोटको नयाँ अध्यायः आफैं चल्ने स्कुटर ‘स्ट्रट ईभी१’ सार्वजनिक

सीईएस २०२५ मा स्मार्ट रोबोटको नयाँ अध्यायः आफैं चल्ने स्कुटर ‘स्ट्रट ईभी१’ सार्वजनिक

अमेरिकाको लस भेगासमा जारी कन्जुमर इलेक्ट्रोनिक्स शो २०२६ (सीईएस २०२६) मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...