इलेक्ट्रिक स्कुटरका साथ बजारमा पुनरागमन गर्दै काइनेटिक
काइनेटिकले फेरि भारतीय बजारमा पुनरागमन गर्ने भएको छ । तर, यसपटक कम्पनीले...
साओमीले १३ सिरिजको फाइभजी स्मार्टफोनका साथै इलेक्ट्रिक स्कुटर ४ अल्ट्रा, साओमी वाच एस१ प्रो र साओमी बड्स ४ प्रो लन्च गरेको छ ।
साओमी इलेक्ट्रिक स्कुटर ४ अल्ट्रामा ९४० वाट मोटर जडान गरिएको छ । जसले ७० किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ । .सो स्कुटर धुलो र वाटरप्रुफ हो । यो ड्युअल सस्पेन्सन सेटअपको साथ उपलब्ध छ । यसमा ४ ड्राइभिङ मोड छ ।
विश्व बजारमा कम्पनीले यसको मूल्य ९९९ युरो राखेको छ । साओमी वाच एस१ प्रो १.४७ इन्च सर्कुलर डिस्प्लेको साथमा उपलब्ध छ । यसको मूल्य लगभग २६ हजार २१४ भारु तोकेको छ ।
साओमी ४ अल्ट्रा स्कुटर एक फोल्डेबल स्कुटर हो । यसको तौल २४.५ किलोग्राम छ । यसमा स्पिड, ब्याट्री लाइफ आदि हेर्नका लागि टचस्क्रिन उपलब्ध छ ।
यसको सस्पेन्स सिस्टमलाई विशेष प्रकारले मिलाइएको छ, जसले गर्दा यो विकट टेरेन र अप्ठ्यारो सडकमा पनि दौडिन सक्छ । यसको स्पिड २५ किलोमिटर प्रतिघण्टा छ भने २५ प्रतिशत उकालोमा पनि चढ्न सक्छ ।
काइनेटिकले फेरि भारतीय बजारमा पुनरागमन गर्ने भएको छ । तर, यसपटक कम्पनीले...
सरकारले हरेक पटक विद्युतीय सवारीको कर हेरफेर गरिरहेको छ। प्रत्येक वर्ष...
इभी स्टार्टअप कम्पनी डिस्प्याच भेहिकलले अर्को वर्ष मोडुलर इलेक्ट्रिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...