यस्ता छन् टाटाको इलेक्ट्रिक कार नेक्सन ईभीको ३ भेरिएन्टमा उपलब्ध फिचर्स र मूल्य
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
काठमाडौं– वुलिङको नेपालका लागि आधिकारिक वितरक ईभी नेपाल मोटर्सले फेस्टिबल अफर ल्याएको छ । दशैं तिहारलाई लक्षित गरी आएको ‘वुलिङको कार उपहारको वाहर’ स्किम अन्तर्गत ग्राहकले एलजी ब्रान्डका फ्रिज देखी निशुल्क एसेसोरिज र बम्परमा एकजना भाग्यशाली बिजेताले लेभनिङ ब्रान्डको इलेक्ट्रिक स्कुटर पाउनेछन् ।
दशैं तिहारमा वुलिङको एयर ईभी खरिद गर्दा ग्राहकले २६० लिटर क्षमताको डबल लोड एलजी फ्रिज र निशुल्क रोड ट्याक्स तथा इन्स्यूरेन्स मध्ये एकलाई छनोट गरी लिन सक्नेछन् । साथै, ४ वर्षसम्मको निशुल्क सर्भिसिङ र एसेसोरिजमा चार्जिङ बक्स, चार्जिङ गन, कार म्याट र एयर कम्प्रेसर लगायत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ ।
इन्डोनेसियाबाट आयात गरी ल्याइएको वुलिङ एयर ईभीमा १७.३ किलोवाट आवरको ब्याट्री र ३० किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा २०० किलोमिटरको रेन्ज दिने कम्पनीको भनाइ छ । सो ईभीलाई कम्पनीले २१ लाखमा बिक्री गर्दै आएको छ ।
लामो समयको प्रतीक्षापछि नेपाली बजारमा अन्ततः टाटाको इलेक्ट्रिक कार...
आजको समयमा कार जीवनको अहम् हिस्सा बनेको छ । कार कम्पनीहरुले पनि...
काठमाडौं – नेपाली बजारमा सम्भवतः सबैभन्दा बढी मूल्यको स्कुटर भित्रिएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...