वाइपर ब्लेडको छनोटमा ध्यान दिनु पर्ने ५ कुरा

कारको वाइपर विशेषगरी वर्षायाममा निकै उपयोगी पार्ट्स हो । कारको वाइपर बिग्रिएपछि कार चलाउन निकै समस्या हुन्छ । कार वाइपर बारम्बार बिग्रनाले खर्च मात्र बढाउनुका साथै समस्याको सामना पनि गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा ५ सजिलो उपाय अपनाएर यो समस्याबाट बच्न सकिन्छ ।

कार पार्क गर्ने ठाउँको छनोट : कार सधैं छायामा पार्क गर्नुहोस् । घाममा कार पार्क गर्दा वाइपर ब्लेडको रबर कडा हुन्छ र बिग्रने सम्भावना रहन्छ । यस अवस्थामा, वाइपरको प्रयोगले विन्डशिल्डलाई पनि क्षति पु¥याउँछ ।

सही ब्लेडको छनोट : कारमा जहिले पनि ओरिजिनल स्पेयर पार्ट्स प्रयोग गर्नुहोस् । यदि सही वाइपर ब्लेड प्रयोग गर्नुभयो भने त्यसको आयु पनि लामो समयसम्म रहन्छ ।

पानी सहितको स्प्रे छनोट : वाइपरलाई कहिल्यै पनि पानी बिना स्प्रे गर्नु हुँदैन । सुक्खा सतहमा वाइपर ब्लेड चलाउँदा वाइपरको रबर काट्छ र ब्लेडले विन्डशिल्डमा पनि क्षति पु¥याउँछ ।

कपडाको छनोट : कारलाई लामो समयदेखि पार्क गरिएको छ भने कारको धुलो हटाउन पहिले कपडाले स्क्रिन पुछ्नुहोस्, त्यसपछि वाइपर ब्लेडलाई सफा गर्नुहोस् ।

कम प्रयोग गर्नुहोस् : आवश्यक पर्दा मात्र वाइपर ब्लेड प्रयोग गर्नुहोस्, अत्यधिक प्रयोगले रबर छिट्टै घट्छ र बिग्रन्छ ।

सम्बन्धित समाचारहरू

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

विन्टर मेगा एक्सचेन्ज क्याम्प : ग्लोब्याट, एमटेक पावर र डेल्टा ब्याट्रीमा ५५ प्रतिशत छुट

काठमाडौं – बतास अर्गनाइजेसन अन्तर्गतको त्रिथुंगा ट्रेडिङ कन्सर्नले...

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

भारतको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एक्साइडले देशभित्रै लिथियम...

किन फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक प्रयोग गरिन्छ ?

किन फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक प्रयोग गरिन्छ ?

सवारी साधनको अघिल्लो पांग्रा अर्थात फ्रन्टमा डिस्क र पछिल्लो पांग्रा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...