इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
ह्याचब्याक कार सबैभन्दा लोकप्रिय कार मध्ये एक हो । ह्याचब्याक कारको कम्प्याक्ट डिजाइन, किफायती मूल्य र शहरमा सजिलो ड्राइभिङ एक्सपेरिमेन्टका कारण यसलाई लोकप्रिय बनाएको छ ।
बजारमा मारुती सुजुकीले सबैभन्दा धेरै ह्याचब्याक कार बिक्री गर्छ । यसपछि हुन्डाई मोटर, टाटा मोटर्स, रेनो, टोयोटा लगायतका कम्पनीले इन्ट्री लेभल, बजेट र प्रिमियम ह्याचब्याक सेगमेन्टमा गाडीहरु ल्याएका छन् ।
ह्याचब्याक कार सामान्यतया साना र कम्प्याक्ट हुन्छ, जसले साँघुरो सडक र भीडभाड भएका ठाउँमा चलाउन सजिलो हुन्छ । सानो आकारको कारण ह्याचब्याक कार पार्क गर्न पनि सजिलो हुन्छ । साथै ह्याचब्याक कार ट्राफिकमा फसेको अवस्थामा पनि राम्रो नियन्त्रण गर्न सकिन्छ ।
ह्याचब्याक कारमा सामान्यतया सानो इन्जिन हुन्छ । जसले गर्दा यसले राम्रो माइलेज प्रदान गर्छ । ह्याचब्याक कार सामान्यतया अन्य कारको तुलनामा सस्तो पनि हुन्छ ।
ह्याचब्याक कारमा पछाडिको सिट फोल्ड गरेर बुट स्पेस बढाउन सकिन्छ । यसमा ठुला वस्तुहरू पनि सजिलै बोक्न सकिन्छ । ह्याचब्याक कार दैनिक प्रयोगका लागि मात्र नभएर परिवारसँग यात्रा गर्न र सामानहरू बोक्नका लागि पनि उत्कृष्ट विकल्प हुन्छ ।
ह्याचब्याक कारको रिसेल भ्यालु पनि राम्रो हुन्छ । ह्याचब्याक कार विभिन्न साइज र मोडलमा उपलब्ध हुन्छ जसले गर्दा आफ्नो आवश्यकता र बजेट अनुसार राम्रो ह्याचब्याक छनौट गर्न सकिन्छ ।
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
मारुती सुजुकीले भारतमा जारी अटो एक्सपो २०२३ मा नयाँ क्रसओभर फ्रंक्स...
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक भीजी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...