एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६ हुने : स्टलका लागि गोला प्रथा सम्पन्न
काठमाडौं – नाडा अटोमोबाइल्स् एसाेसिएसन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...
पोखरा - पोखरामा आयोजना गरिएको वाडा अटो शो २०२५ सम्पन्न भएको छ । चैत १४ गते शुरु भएको अटो शो चैत १७ गते आइतबार सम्पन्न भएको हो ।
अटो शोमा १ सय ५० भन्दा धेरै गाडी बुकिङ भएको वाडाका महासचिव तथा प्रचारप्रसार संयोजक विनय थापाले जानकारी दिए । कतिपय डिलरले गाडी डेलिभरीसमेत गरिसकेको र बुकिङ भएका गाडीहरु छिट्टै डेलिभरी हुने मेलामा सहभागी कम्पनीहरुले जनाएका छन् ।
बुकिङ भएका अधिकाशं गाडीमा ईभीको वर्चश्व देखिएको छ । मेलमा २०० हाराहारी मोटरसाइकल र स्कुटर बुकिङ भएको जनाइएको छ ।

अटो शो मा बिवाइडीकोे स्टल बेस्ट स्टल छनोट भएको छ । चारपांग्रेतर्फ बिवाइडीको स्टल बेस्ट स्टल बन्न सफल भएको हो । अटो शो समापनमा बिवाइडीलाई बेस्ट स्टलको उपाधि हस्तान्तरण गरिएको हो ।
त्यसैगरि, दुई पांग्रेतर्फ ट्रायाम्फ बाइक, लाइट कर्मशियलतर्फ डङफेङ र कम्पोनेन्टतर्फ रिता अटोमोटिभ प्रलिका स्टल उत्कृष्ट बने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...