बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
पोखरा–वाडा अटो शोको दोस्रो संस्करण यसपटक पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोशिएसन (वाडा)को आयोजनामा यही चैत ११ देखि १५ गतेसम्म वाडा अटो शो २०२६ आयोजना हुने भएको हो ।
पोखरा लेकसाइड, तालबराही चोकस्थित खेल मैदानमा अटो शो हुने आयोजक संस्था वाडाले जनाएको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिशन एण्ड मेनेजमेन्ट सर्भिसेज (जेम्स ईभेन्टस्)ले गर्नेछ । स्टल बुकिङ छिट्टै खोलिने जनाइएको छ ।
वडाका अनुसार, अटो शोमा साना, मझौला तथ ठूला सवारी साधन, पार्ट पुर्जा, लुब्रिकेन्ट, टायर, वित्तीय संस्था, तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूको सहभागीता हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...