फक्सवागनको नयाँ वर्ष २०७८ अफर : गाडी किने पछि ४ वर्ष सम्म निःशुल्क मर्मत

काठमाडौं – फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पूजा इन्टरनेसनलले ‘हर्ष नयाँ वर्षको, अफर ४ वर्षको’ नामक नयाँ वर्ष २०७८ अफर ल्याएको छ । यस अन्तर्गत फक्सवागनको कुनै पनि कार किन्दा ४ वर्ष सम्म कुनै पनि मर्मत शुल्क तिर्नु पर्ने छैन । यो अवधिमा सबै गाडीको निःशुल्क सर्भिसिङ उपलब्ध हुनेछ । त्यसैगरी कार किन्ने ग्राहकलाई एक वर्ष सम्मको बिमा र सडक कर निःशुल्क उपलब्ध हुनेछ । गाडीलाई २ वर्ष सम्म जति किलोमिटर चलाए पनि वारेन्टी उपलब्ध हुनेछ । गाडी किन्दा एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने सहज फाइनान्सिङको व्यवस्था समेत उपलब्ध छ । फक्सवागन जर्मन ब्रान्ड हो । जर्मन इन्जिनियरिङ विश्वमै लोकप्रिय मानिन्छ । बिल्ड क्वालिटी र सेफ्टीका लागि जर्मन ब्रान्ड विश्वमै प्रख्यात छन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...