आइडी ३ ह्याचव्याकमा आधारित नयाँ इलेक्ट्रिक एसयूभी तयार पार्दै फक्सवागन

जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक आइडी ३ मा आधारित नयाँ एसयूभी निर्माण गर्ने भएको छ । यो फक्सवागनको इन्ट्रि लेवल इलेक्ट्रिक एसयूभी रहने जनाइएको छ ।

फक्सवागनले यो एसयूभीमा नयाँ प्लेटफर्म एसएसपीलाई प्रयोगमा ल्याउने वताएको छ । जसले हाल प्रयोगमा आइरहेको एमइवी प्लेटफर्मलााई विस्थापित गर्नेछ । यो नयाँ एसयूभी २०२६ को सुरुवातमा लन्च हुने आँकलन गरिएको छ ।

फक्सवागनको हाल उपलब्ध इलेक्ट्रिक एसयूभी आइडी ४ भन्दा आकारमा केही सानो हुने यो एसयूभीले इन्ट्रि लेवल सेग्मेन्टमा राम्रो बजार लिने कम्पनीको भनाई छ । यो नयाँ एसयूभीमा कुन आकारको व्याट्री र कति क्षमताको मोटर जडान हुनेछ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन ।

यो नयाँ एसयूभीको साथ फक्सवागनले पोलोमा आधारित इन्ट्रि लेवल ह्याचव्याक आइडी १ र टी क्रस एसयूभीमा आधारित अर्को नयाँ एसयुभी समेत लन्च गर्ने संभावना देखिएको छ । सन् २०२६ भित्र कम्पनीले १० नयाँ इलेक्ट्रिक कार लन्च गर्ने यसअघि नै बताइसकेको छ ।

सम्बन्धित समाचारहरू

मोबाइल निर्माता कम्पनी हुवावेले ल्यायो पहिलो इलेक्ट्रिक एसयूभी, १ हजार किमी सम्म रेन्ज दिने

मोबाइल निर्माता कम्पनी हुवावेले ल्यायो पहिलो इलेक्ट्रिक एसयूभी, १ हजार किमी सम्म रेन्ज दिने

चीनमा मोबाइल फोन निर्माता कम्पनीले इलेक्ट्रिक कार निर्माण गर्ने चासो...

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

काठमाडौं– लिप मोटरले हालै नेपाल ल्याएको नयाँ ह्याचब्याक कार टी०३ भोलिदेखी...

यस्तो छ टोयोटाले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी, नेपालमा पनि आउने

यस्तो छ टोयोटाले सार्वजनिक गरेको इलेक्ट्रिक एसयूभी, नेपालमा पनि आउने

टोयोटाले आफ्नो पहिलो अल इलेक्ट्रिक एसयूभी बीजेड४एक्स सार्वजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...