बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– भी मोटो र सुपर सोको इलेक्ट्रिक बाइकले नयाँ वर्ष अफर ल्याएको छ । आजदेखी सुरु भएको उक्त अफर बैशाख ३१ सम्म लागु हुने जनाइएको छ ।
भी मोटो इलेक्ट्रिक स्कुटर र सुपर सोको इलेक्ट्रिक मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक डी–लाईफ स्टायल्सले स्कुटर र मोटरसाइकलको खरिदमा ३० हजार नगद छुटको साथै एक्सचेन्जमा १५ हजार बोनस र ३ हजार रुपैयाँ बरावरको गिफ्ट भौचर प्रदान गर्ने भएको हो ।
साथै, ग्राहकले १ आर्थिक वर्षको रोड ट्याक्स, २ वर्षको सर्भिसिङ र एउटा आकर्षक हेल्मेट निशुल्क पाउनेछन् । ब्याट्रीमा यसअघि ३ वर्षको वारेन्टि दिँदै आएकोमा यसलाई बढाएर ४ वर्ष पुर्याइएको कम्पनीले बताएको छ । काठमाडौं उपत्यकामा गैह्रिधारा र ग्वार्को तथा वुटवल, इटहरी र इनरवास्थित सोरुमबाट ग्राहकले अफरको फाइदा लिन सक्ने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...