२ सय किमी रेन्ज दिने ओकाया फास्ट इलेक्ट्रिक स्कुटर सार्वजनिक
भारतमा हालै सम्पन्न ईभी एक्सपोमा ब्याट्री निर्माता कम्पनी ओकाया...
काठमाडौं – असिम पाण्डे नेतृत्वको युवा समूहले तयार गरेका दुई मोडलका इलेक्ट्रिक बाइक आज साँझ भर्चुअल लन्चमार्फत सार्वजनिक हुने भएको छ । पी–० र पी–१ नाम गरिएका यी बाइक यात्री मोटरसाइकल्सले उत्पादन गरेको हो ।
दुई दिन पहिले होटल हायातमा यी बाइकको टेस्ट राइड समेत सम्पन्न भएको छ । यद्यपि यी बाइकको मूल्य भने अझै सार्वजनिक गरिएको छैन । आज मूल्य पनि सार्वजनिक गरिने छ ।
यात्री मोटरसाइकल्सले आफ्नो फेसबुक पेजमार्फत यस वारेमा जानकारी दिदै आज साँझ भर्चुअल लन्चमार्फत मूल्य सार्वजनिक गरिने बताएको छ ।
सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिने पी–० मोटरसाइकलले ४८ किलोवाट अर्थात ६४ एचपीको पावर दिने बताइएको छ ।
पी–१ मोटरसाइकलमा रहेको मोटरले १९ एचपी पावर तथा ९० एनएम टर्क जेनेरेट गर्छ ।
भारतमा हालै सम्पन्न ईभी एक्सपोमा ब्याट्री निर्माता कम्पनी ओकाया...
काठमाडौं– कामा ब्रान्डको बिद्युतिय भ्यान एकैदिन ५ यूनिट हस्तान्तरण...
बीवाईडीको लोकप्रिय ह्याचब्याक कार डल्फिनले १० लाख युनिट बिक्री पार गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...