स्पोर्टी लुक र नयाँ फिचर सहित नयाँ अप्रिलिया एसआर १६० लन्च हुने
अप्रिलियाको नयाँ एसआर १६० स्कुटर भारतीय बजारमा लन्च हुँदैछ । कम्पनीले...
भेस्पाले ड्रयागन एडिसन स्कुटर लन्च गरेको छ । यसमा ड्रयागन प्याटर्नको डिजाइन दिइएको छ । सो स्कुटरको हेडल्याम्पको तल र प्रोफाइलमा ड्रयागनको आकृति बनाइएको छ ।
भेस्पाको ड्रयागन एडिसन स्कुटर भेस्पाको ९४६ स्कुटरमा आधारित छ । यसमा दिइएको नयाँ पेन्ट र डिकल्सका कारण यो एकदमै फरक देखिन्छ । साथै सो स्कुटरमा हरियो रङमा ड्रयागन ग्राफिक्स दिइएको छ, जुन अगाडिको एप्रनदेखि साइड प्यानलसम्म बनाइएको छ ।
भेस्पा ड्रयागन एडिसन स्कुटरको फ्रन्टमा कोइल स्प्रिङ सस्पेन्सन र पछाडि प्रिलोड मोनोशक सेटअप समावेश छ । दुबै टायरमा २२० एमएम डिस्क ब्रेक जडान गरिएको छ, जसमा ड्युअल च्यानल एबीएस सिस्टम पनि उपलब्ध छ । यसमा ८ लिटरको इन्धन ट्याङ्की छ र १५० सीसीको इन्जिन जडान गरिएको छ ।
भेस्पा ड्रयागन एडिसन स्कुटरका १८८८ युनिट विश्वव्यापी उपलब्ध छ । भेस्पा ९४६ ड्रयागन एडिसनको मूल्य १४ लाख २७ हजार भारु छ । महिन्द्रा स्कर्पियोको मूल्य १३ लाख ६१ हजार भारु छ । यस अनुसार याे स्कर्पियाे भन्दा महंगाे छ ।
अप्रिलियाको नयाँ एसआर १६० स्कुटर भारतीय बजारमा लन्च हुँदैछ । कम्पनीले...
नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...
काठमाडौं – नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरकाे आधिकारिक वितरक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...