भेष्पा र अप्रिलियाको बिक्री बढाउन डेल्टा अटोकर्पले माग्यो १३ स्थानमा नयाँ डिलर

काठमाडौं– भेष्पा र अप्रिलियाको नेपालका लागी आधिकारिक वितरक डेल्टा अटोकर्प डिलर नेटवर्कमा आक्रमक देखिएको छ । यसअघि दुगड समुहले बिक्री गर्दै आएको यी दुई ब्रान्डको डिलरसिप आफू मातहत ल्याएपछि कम्पनीले एकैपटक देशका १२ स्थानमा डिलर नेटवर्क विस्तार गर्न लागेको हो ।

कम्पनीले मन्थली, धनगढी, तुल्सीपुर, टाँडी, कावासोती, हेटौडा, विरगंज, पर्साबजार, जनकपुर, लाहान, विराटनगर, दमक र विर्तामोडमा नेटवर्क विस्तर गर्न भन्दै डिलर आह्वान गरेको छ ।

प्रिमियम ब्रान्डका रुपमा परिचित भेष्पा र अप्रिलियाका स्कुटर बिक्री गर्न कम्पनीले हाल देशका विभिन्न स्थानमा शोरुम सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा...

अप्रिलियाले सार्वजनिक ग-यो २०२१ जीपीआर२५०आर फुल्ली फेयर्ड बाइक, यस्तो छ विशेषता

अप्रिलियाले सार्वजनिक ग-यो २०२१ जीपीआर२५०आर फुल्ली फेयर्ड बाइक, यस्तो छ विशेषता

अप्रिलियाले चीनको शिआन अटो एक्सपोमा २०२१ जीपीआर२५०आर बाइक सार्वजनिक...

भेस्पा र अप्रिलिया स्कुटर किन्दा हुलास फिनसर्भले फाइनान्स सुविधा दिने

भेस्पा र अप्रिलिया स्कुटर किन्दा हुलास फिनसर्भले फाइनान्स सुविधा दिने

भेस्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुबिधा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...