भेस्पा र अप्रिलिया स्कुटरको एक्टिभेसन कार्यक्रम सम्पन्न

काठमाडौं–नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको आधिकारिक विक्रेता डेल्टा अटो कर्पले देशभरका प्रमुख शहरहरूमा विभिन्न कार्यक्रमसहित भेस्पा र अप्रिलिया स्कूटरको एक्टिभेशन सम्पन्न गरकोे छ ।

बागमती प्रदेशका मुख्य शहर चितवन जिल्लाको भरतपुर महानगरपालिकाको नारायणघाटमा टेस्ट राइडको आयोजना गरी नारायणघाटदेखि गोलाघाटसम्म स्कुटर -याली सम्पन्न गरिएको कम्पनीले जनाएको छ । यसैगरी, हेटौंडामा टेस्ट राइडको आयोजना गरी हेटौंडाबाट मकवानपुरगढीसम्म स्कुटर -याली तथा गण्डकी प्रदेशको नवलपुर जिल्लाको गैंडाकोट र कावासोतीमा समेत टेष्टराइड कार्यक्रम गरिएको थियो ।

पोखरा र बाग्लुङ्ग जस्ता मुख्य शहरहरुमा टेस्टराइड तथा पोखरादेखि धाम्पुससम्म स्कुटर -यालीको आयोजना गरिएको कम्पनी भनाई छ । साथै, लुम्बिनी प्रदेशको बुटवलमा टेस्ट राईडका साथै बुटवलबाट लुम्बिनीसम्म स्कुटर ¥यालीको आयोजना गरिएको थियो ।

उक्त -याली पुग्ने ठाउँमा राईडर्स समुदायहरुका लागि आकर्षक एवम सहभागितामूलक कार्यक्रमहरु आयोजना गरिएको कम्पनीले बताएको छ । डेल्टा समूहले यो अवधीमा ट्राफिक प्रहरीहरुको सहभागितामा विभिन्न कलेजहरुमा सचेतनामूलक कार्यक्रमहरु पनि गरेको थियो ।

‘हामीले सञ्चालन गरेको यस्तो खालको कार्यक्रमले ग्राहकहरूको अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रह्यो । प्रमुख शहरहरूमा ग्राहकहरूको उत्साहजनक सहभागिताले भेस्पा र अप्रिलिया स्कूटरहरूको उत्कृष्टता र विश्वसनीयतामा थप वृद्धि गरेको छ । हामी आगामी दिनहरूमा अझ रोमाञ्चक अफरहरू ल्याउन प्रतिबद्ध छौं’ कम्पनीका निर्देशकले भने ।

सम्बन्धित समाचारहरू

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर अव बौद्धमा पनि

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर अव बौद्धमा पनि

काठमाडौं –डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर...

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

भेस्पा र एप्रिलिया स्कुटर किन्दा नगद छुटको साथै वम्परमा १० लाख उपहार

काठमाडौं —भेस्पा र एप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

डेल्टा अटोकर्पले ल्यायो नयाँ अप्रिलिया एसआर–१६०

डेल्टा अटोकर्पले ल्यायो नयाँ अप्रिलिया एसआर–१६०

काठमाडौं– नयाँ अप्रिलिया एसआर १६० नेपाली बजारमा भित्रिएको छ । नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...