असोज १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्ने, यसअघि किन्दा डबल फाइदा

काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले आगामी असोज १५ देखि मूल्य बढ्ने बताएको छ । १५० सीसीका मोटरसाइकल र स्कुटरमा हालै सरकारले ल्याएको प्रतिस्थापन विधेयकका कारण यी स्कुटरमा ८ हजार रुपैयाँले मूल्य बढ्ने कम्पनीले जनाएको छ ।

यो भन्दा पहिले पुरानै मूल्यमा स्कुटर खरिद गर्न सकिनुका साथै हालै कम्पनीले ल्याएको ‘यसपालीको चाड भेस्पा अप्रिलियाको साथ’ नामक चाडपर्व अफरमार्फत फाइदा लिन समेत आह्वान गरेको छ ।

स्किम अन्तर्गत नयाँ स्कुटर किन्दा स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँ सम्म छुट प्राप्त गर्न सकिने छ । त्यसैगरी फाइनान्समार्फत खरिद गर्नेका लागि शून्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध हुनेछ भने एक्सचेन्ज गर्नेका लागि पुरानो मोटरसाइकल वा स्कुटरमा १० हजार रुपैयाँ सम्म भ्यालुएसन उपलब्ध हुनेछ ।

नयाँ स्कुटरका लागि एसेसरिज निःशुल्क उपलब्ध हुनेछ भने विक्ली प्राइजको रुपमा एक जनालाई वान प्लस नर्ड २ फोन प्राप्त हुनेछ । त्यसैगरी अन्त्यमा बम्पर पुरस्कारको रुपमा एक जनालाई भेस्पा एसएक्सएल १२५ स्कुटर उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ...

भेस्पा र अप्रिलिया स्कुटरले गरे मूल्य बढ्ने संकेत : मनसुन अफरको फाइदा लिन आग्रह

भेस्पा र अप्रिलिया स्कुटरले गरे मूल्य बढ्ने संकेत : मनसुन अफरको फाइदा लिन आग्रह

काठमाडौं – विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटरको मूल्य बढिरहेको समयमा...

चिनियाँ कम्पनी जोङसेनसँग मिलेर पियाजियोले बनाउदै छ नयाँ १५० सीसीको इन्जिन

चिनियाँ कम्पनी जोङसेनसँग मिलेर पियाजियोले बनाउदै छ नयाँ १५० सीसीको इन्जिन

पियाजियोले आफ्नो आगामी स्कुटरको लागि नयाँ इन्जिन तयार गर्दैछ । जानकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...