काठमाडौंको सडक सुहाउँदो ओकिनावाका ३ इलेक्ट्रिक स्कुटर, यस्तो छ मूल्य र फिचर्स
भारतमा निर्मित ओकिनावा ब्रान्डको इलेक्ट्रिक स्कुटरले बलियो, मजबुत र...
काठमाडौं – विभिन्न ब्रान्डका मोटरसाइकल तथा स्कुटरको मूल्य बढिरहेको समयमा भेस्पा र अप्रिलिया स्कुटरको समेत मूल्य बढ्ने भएको छ । नेपालका लागि यी दुई ब्रान्डका स्कुटरको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले ‘मूल्य बढ्नु अगावै मौकाको फाइदा उठाउनुहोस्’ भनेको छ ।
हाल कम्पनीले पहिले देखि नै उपलब्ध गराइरहेको मनसुन अफरको फाइदा लिन समेत आग्रह गरेको छ । कम्पनी स्रोतका अनुसार आगामी भदौ १ देखि यी स्कुटरको मूल्य बढ्ने छ । कति मूल्य बढ्ने भन्ने वारेमा भने अहिले केही बताइएको छैन ।
सो अफर अन्तर्गत कुनै पनि भेस्पा वा अप्रिलिया स्कुटर किन्दा ५ हजार नगद छुट पाइने छ । त्यसैगरी एक वर्ष सम्मको सडक दस्तुर छुट हुनेछ । ग्राहकलाई बडी कभर, रेनकोट र हेल्मेट लगायतका विभिन्न एसेसरिज निःशुल्क उपलब्ध गराइने छ ।
पुरानो स्कुटरसँग नयाँ स्कुटर साट्नका लागि सहज एक्सचेन्जको व्यवस्था भएको समेत कम्पनीले जानकारी दिएको छ ।
भारतमा निर्मित ओकिनावा ब्रान्डको इलेक्ट्रिक स्कुटरले बलियो, मजबुत र...
काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड...
नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...