भेस्पा/अप्रिलियाले ल्यायाे खुसीयाली साटा–साट नयाँ वर्ष अफर

काठमाडौं - नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि भेस्पा/अप्रिलिया स्कुटरकाे आधिकारिक वितरक डेल्टा अटोकोर्पले ‘खुसीयाली साटा–साट’ योजना ल्याएको छ।

यस अन्तर्गत कम्पनीले भेस्पा/अप्रिलिया स्कुटर खरिदमा विशेष छुट र सजिलो किस्ता सुविधा तथा आकर्षक उपहारहरू प्रदान गर्ने भएको छ।

यस्तो छ अफरः

  • स्कुटर खरिदमा १० हजार रूपैयाँ नगद छुट 
  • ४.९९ प्रतिशतमा सबैभन्दा सस्तो ब्याजदरमा इएमआई सुविधा 
  • स्कुटर एक्सचेन्ज गर्दा १० हजार बराबरको अतिरिक्त मूल्यांकन 

त्यस्तै, हरेक खरिदमा ग्राहकले निःशुल्क हेल्मेट र किरिङ समेत प्राप्त गर्नेछन्। 

साथै, छिटो र सजिलो फाइनान्स योजना पनि हुलास फिनसर्भ लिमिटेड (एचएफएल) मार्फत उपलब्ध गराएको बताइएको छ।

सम्बन्धित समाचारहरू

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

बजेटपछि एसेम्बल उद्योगमा देखियो क्रेज, यी तीन कम्पनीको प्लान्ट आउँदै

आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा एसेम्बल उद्योगलाई सरकारले विभिन्न...

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

रोयल इन्फिल्ड गुमाएको एमभी दुगड समुहसंग छ अझै ७ वटा अटोमोवाइल ब्रान्ड

नेपालको सबैभन्दा पुरानो व्यवसायिक घराना मध्येको एक एमभी दुगड समुह...

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम उदघाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

विराटनगरमा भेस्पा र अप्रिलिया स्कुटरको नयाँ सोरुम उदघाटन, विशेष अफर र टेस्ट ड्राइभ क्याम्प घोषणा

नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक बिक्रेता डेल्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...