बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–नेपालमा अस्थायी रूपमा सञ्चालन हुने विदेशमा दर्ता भएका सवारीसाधनले अब तेस्रो पक्ष बीमा (थर्ड पार्टी इन्स्योरेन्स) गर्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले यससम्बन्धी एक परिपत्र जारी गर्दै सो बारे जानकारी गराएको हो ।
प्राधिकरणका अनुसार सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विभिन्न प्रयोजनको लागि नेपालमा सञ्चालन हुन आउने विदेशमा दर्ता भएका सवारी साधनको नेपालभित्र सञ्चालन हुने अवधिसम्मको लागि तेस्रो पक्ष बीमा गर्न पाउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले जारी गरेको परिपत्र अनुसार सम्बन्धित निकायबाट स्वीकृति लिएर विभिन्न प्रयोजनका लागि नेपालमा सञ्चालन हुने विदेशी सवारी साधनले नेपालभित्र रहँदासम्म तेस्रो पक्ष बीमा गर्न सक्ने व्यवस्था गरिएको हो ।
यस व्यवस्थाले नेपालमा सञ्चालन हुने विदेशी सवारीसाधनबाट हुन सक्ने तेस्रो पक्ष क्षतिको जोखिम व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...