बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– सरकारले सबै प्रकारको सवारी साधानको फिटनेस टेस्ट हुनु पर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् सो घोषणा गरेका हुन् ।
‘सबै प्रकारका सवारी साधानको फिटनेस टेस्ट हुनु पर्ने व्यवस्था गरिनेछ । तेस्रो पक्ष बिमालाई समय सापेक्ष बनाईने, विद्युतीय सवारी साधानको प्रयोगलाई विस्वासनीय, गुणस्तरीय र दिगो बनाउन प्रोत्साहन गरिनेछ । निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कसप स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
काठमाडौं उपत्यका लगायत ठुला सहरी क्षेत्रमा स्मार्ट सार्वजनिक यातायात सञ्चालन गर्न निजी क्षेत्रको लगानी आर्कषित गरिनेछ । सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याइनेछ । प्रदेश स्तरबाट सवारी चालक अनुमति पत्र वितरण हुने व्यवस्था मिलाइनेछ ’ बजेट भाषणमा उनले भने ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...