खल्तीबाट बसको टिकट काट्दा दुई जनालाई स्मार्टफोन

काठमाडौं – चाडपर्वको अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि खल्तीबाट बस टिकट खरिदमा स्मार्टफोन जित्न सक्ने अफर ल्याएको छ ।

खल्तीमार्फत बस टिकट खरिद गर्ने प्रयोगकर्ता मध्ये दुई भाग्यशाली विजेताले स्मार्टफोन जित्न सक्नेछन् । यो अफर असोज २७ देखि कार्तिक २६ सम्म लागु हुनेछ। 

यस अघि पनि  भदौ १९ देखि असोज १८ गतेसम्म दशैंको समयमा खल्ती मार्फत बस टिकट खरिद गर्ने दुई भाग्यशाली बिजेताले स्मार्टफोन प्राप्त गरेका थिए।

अफरमा सहभागी हुन भने खल्ती अकाउन्टको केवाईसी भेरिफाईड (KYC verified) हुन जरूरी छ । खल्ती अकाउन्ट केवाईसी भेरिफाईड नभएको खण्डमा पनि प्रयोगकर्ताले सम्पूर्ण विवरण भरि सजिलै भेरिफाई गर्न सक्नेछन्।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ ।

खल्तीमा हाल २५ लाख भन्दा बढी प्रयोगकर्ताहरू र ६० हजार भन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभर को परिवारमा वृद्धि गरेको छ ।

सम्बन्धित समाचारहरू

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

एक्साइडले अब भारतमै लिथियम आयोन ब्याट्री उत्पादन गर्ने

भारतको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी एक्साइडले देशभित्रै लिथियम...

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम अधिकांश आधुनिक कारहरूमा सामान्य सुविधा जस्तै...

स्पार्क प्लग के हो र कहिले परिवर्तन गर्नुपर्छ ?

स्पार्क प्लग के हो र कहिले परिवर्तन गर्नुपर्छ ?

कारको इन्जिन स्टार्ट गर्न स्पार्क प्लगको अहम भूमिका हुन्छ । यो एउटा सानो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...