३ वर्षमा टीभीएसले बेच्यो २ लाख युनिट आई–क्यूव, नेपालमा छैन चर्चा
काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २...
टेस्लाले हालै वार्षिक सेयर होल्डर मिटिङ सम्पन्न गरेको छ । सो अवसरमा दुई ईभी मोडलको टिजर पनि सार्वजनिक गरिएको छ ।
टेस्ला सीईओ एलन मस्कले कम्पनीले पहिले देखि नै दुई नयाँ सवारी साधन मोडलको वारेमा कार्य भइरहेको बताए । यसैगरी उनले यही वर्ष नै टेस्ला साइबर ट्रकको पनि डेलिभरी गरिने बताए ।
मस्कले दुवै मोडल हाल बजारमा उपलब्ध मोडल जस्तै गुणस्तरीय हुने समेत बताए । यसका लागि डिजाइन र म्यानुफ्याक्चरिङ प्रक्रियालाई उपयुक्त तरिकाले मिलाइएको उनको भनाइ छ ।
पहिलो टिजर इमेजमा गाडीको साइड प्रोफाइल देखाइएको छ । यस अनुसार सो गाडी क्रसओभर वा ह्याचब्याक हुन सक्ने छ । हाल उपलब्ध इन्ट्री लेवल मोडल ३ भन्दा यो अझै कम्प्याक्ट हुन सक्ने छ । अर्को गाडी भने भ्यान वा एमपीभी हुन सक्ने अनुमान छ ।
टेस्लाले यी दुई मोडल बजारमा उपलब्ध गराए पश्चात बजार हिस्सा अझै बढाउने योजना बनाएको मस्कले बताए ।
काठमाडौं– टीभीएसको पहिलो इलेक्ट्रिक स्कुटर आई–क्यूबले भारतीय बजारमा २...
महिन्द्राले नयाँ इलेक्ट्रिक एसयूभीको टिजर जारी गरेको छ । महिन्द्राले...
काठमाडौं – जगदम्बा मोटर्सले प्रोटोन इमास ७ को सातवटै प्रदेशहरू पार गर्दै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...