जेनजी आन्दोलनपछि स्थगित हाँडीगाउँको ‘कार फ्रि डे’ पुनः संचालनमा, व्यापारीहरु उत्साहित
काठमाडौं – काठमाडौं महानगरपालिका वडा–५ हाँडीगाउँमा सवारीसाधनलाई...
नेपाल आयल निगमले इन्धन खपत घटाउन साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव गर्दै निगमले निजी र सरकारी सवारीसाधनमा समेत जोरबिजोर प्रणाली लागू गर्न प्रस्ताव गरेको हो । यस्तै, निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्कलगायत प्रतिलिटर १५ रुपैयाँ घटाउन माग गरेको छ ।
त्यस्तै, प्रस्तावमा पेट्रोल र डिजलबाट चल्ने सवारीसाधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारीसाधनमा प्रोत्साहन गर्ने, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वान हुनुपर्ने निगमले जनाएको छ ।
काठमाडौं – काठमाडौं महानगरपालिका वडा–५ हाँडीगाउँमा सवारीसाधनलाई...
यदि सवारी साधन बनाउन धेरै समय लाग्ने अवस्था छ, सवारी साधन बनाउन धेरै समय...
सरकारले लामो दुरीको सवारी भाडा घटाएको छ। नेपाल आयल निगमले मंगलबार राति १२...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...