याडिया स्कुटरमा ३० हजार नगद छुट, फाइनान्समा ६.९९ प्रतिशत व्याज
याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालले जुनसुकै व्रान्डको पुरानो...
भारतीय टु ह्विलर निर्माता टिभिएस मोटर्सले आज आफ्नो इलेक्ट्रिक स्कुटर आइक्युवको लङ रेन्ज भेरियन्ट लन्च गर्ने भएको छ । यसअघिको रेगुलर मोडलमा फिचर्स र रेन्ज अपडेट गरेर नयाँ मोडल लन्च गर्न लागिएको हो । यो नयाँ स्कुटरले १२३ किलोमिटर रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यसअघिको मोडलले ७५ किलोमिटर रेन्ज प्रदान गर्दै आइरहेको थियो ।
पुरानो मोडलमा फुल एलइडी लाइट र टिभिएस स्मार्ट एक्स कनेक्टसहितको डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल उपलब्ध रहँदै आएकोमा नयाँ मोडल थप फिचर्स लोडेड भएर आउने अपेक्षा गरिएको छ । यो नयाँ मोडलमा ४.४ किलोवाट क्षमताको हव माउन्टेड विएलडिसी मोटर जडान गरिएको जनाइएको छ । जसले १४० एनएमको उच्चतम टर्क जेनेरेट गर्नेछ ।
१ देखी १ लाख १० हजार भारुसम्म मूल्य पर्ने अनुमान गरिएको यो स्कुटरलाई इको मोडमा ४८ किलोमिटर प्रतिघन्टा र स्पोर्ट मोडमा ७८ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिने दाबी गरिएको छ ।
याडिया स्कुटरको आधिकारिक वितरक कुजु नेपालले जुनसुकै व्रान्डको पुरानो...
काठमाडौं – मलेसियाली अटो ब्रान्ड प्रोटोनले हालै नेपाल ल्याएको नयाँ...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...