टीभीएसको दोस्रो एओजी नाइट राइड सम्पन्न

काठमाडौं– टीभीएस मोटर्सको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले दोस्रो अपाचे ओनर्स ग्रुप (एओजी) नाइट राइड सम्पन्न गरेको छ । राइड गत शुक्रबार सुरु भएर शनिबार सम्पन्न भएको हो ।

२५ जना राइडरहरुको सहभागिता रहेको ६८ किलोमिटर एकतर्फी यात्रा क्रममा अपाचे राइडरहरु डर्ट रेस हेर्न धुलिखेलको डर्ट टेम्प्ल पुगेका थिए । ओभर नाइट राइडमा एओजीका सदस्य डा. दिपककुमार दासको पनि सहभागिता रहेको थियो ।

‘अपाचे ओनर्स ग्रुपले साथीमात्र नभई एउटा परिवार प्रदान गरेको दासले बताए । उनले भने, ‘म आफै अपाचेको ग्राहक हुँ र यस अपाचे ओनर्स ग्रुपमा पाएको साथले म अत्यन्त खुसी छु । आगामी दिनहरुमा पनि यस्तै प्रकारको यात्रामा सहभागी हुन पाउने आशा गर्दछु ।’

कार्यक्रमको दोस्रो दिन हेड मार्शलद्वारा खेलकुद गतिविधि सञ्चालन गरिएको कम्पनीले जनाएको छ । जसमा रेमन दास श्रेष्ठले (होस्ट/अभिनेता/भिजे) विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । रेमन दास श्रेष्ठ आफै पनि यस सवारीको एक हिस्सा रहेको र राइडका क्रममा बाइकको प्रदर्शन र यसको लुक मन पराएको कम्पनीको भनाई छ ।

सम्बन्धित समाचारहरू

ललितपुरका २५ स्थानमा टीभीएस रेडरको टेस्ट राइड चल्दै

ललितपुरका २५ स्थानमा टीभीएस रेडरको टेस्ट राइड चल्दै

काठमाडौं – ललितपुरका विभिन्न २५ स्थानमा टीभीएस रेडर मोटरसाइकलको टेस्ट...

नयाँ लुक र फिचर सहित २०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी सार्वजनिक

नयाँ लुक र फिचर सहित २०२२ टीभीएस अपाचे आरटीआर २०० ४भी सार्वजनिक

टीभीएसले आफ्ना अपाचे सिरिज बाइक एकपछि अर्को गर्दै अपडेट गर्दैछ । टीभीएसले...

स्मार्ट फिचर थप भएर आयो टिभीएस जुपिटर

स्मार्ट फिचर थप भएर आयो टिभीएस जुपिटर

टीभीएसले जुपिटर १२५ मा नयाँ फिचर थप गरेको छ । यसअघि एनटर्क एक्सटीमा उपलब्ध...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...