टीभीएस आईक्युबको च्यासिस दुर्घटना बिनै क्षति, ४५ हजार स्कुटर प्रभावित हुने सम्भावना
टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता...
काठमाडौं– निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’को विजेता घोषणा भएको छ । ‘वुमन ईन कन्सर्ट’ अत्याधिक रुचाईएको कार्यक्रम हो जहाँ महिला गायिका तथा संगीतकारहरुलाई सशक्त बनाईन्छ ।
यो वर्ष प्रजिना गुरुङले शीर्ष उपाधि हात पारेकी छन् । उनले टीभीएस एनटर्क १२५ सँगै नगद रु १ लाख जितेकि छन् भने निर्भया फाउण्डेसनको वुमन ईन कन्सर्टसँग दुई गीत, एक म्युजिक भिडियो र एक वर्षको सम्झौता गरेकी छन् ।
त्यसैगरी उक्त प्रतियोगितामा रिदम राईले दोश्रो स्थान प्राप्त गरेका छन् भने सुजिता डङ्गोल तेश्रो भएकी छन् ।
वुमन ईन कन्सर्ट २०२४ को शिर्ष प्रायोजक र मुख्य लगानीकर्ताको रूपमा टीभीएस एनटर्क रहँदै आएको छ । टीभीएस र वुमन ईन कन्सर्टको यो सहकार्यले कम्पनीको संगीतमा महिलाहरूका लागि सुरक्षित ठाउँ र समान अवसरहरू सिर्जना गर्ने प्रतिबद्धतालाई जोड दिएको कम्पनीले जनाएको छ ।
टीभीएसको लोकप्रिय इलेक्ट्रिक स्कुटर आईक्युब ग्राहकहरुसँग फिर्ता...
काठमाडौं– टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा...
काठमाडौं – कलाकार तथा नेपालका लागि टीभीएस एनटर्क स्कुटरका ब्रान्ड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...