आईक्युब भन्दा सस्तो मोडल ल्याउँदै टीभीएस, यस वर्ष दुई नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने
टीभीएस मोटर कम्पनी नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारीमा रहेको छ ।...
काठमाडौं–टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष अफर ल्याएको छ । सो अफर अन्तर्गत ग्राहकले टीभीएसको जुनसुकै मोटरसाइक तथा स्कुटर खरिद गर्दा नगद छुट, हेल्मेट उपहार, शून्य प्रतिशत व्याजदरको सुविधा र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाउनेछन् ।
मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार रुपैयाँ नगद छुटको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यसैगरी अपाचे सीरीजमा ५ हजार रुपैयाँ मूल्य पर्ने हेल्मेट ग्राहकले निशुल्क पाउनेछन् । फाइनान्स सुविधामा वाइक खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउनेछन् ।
ग्राहकले आफूसंग भएको जुनसुकै परानो मोटरसाइकल तथा स्कुटरसंग टीभीएसको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा अतिरिक्त १० हजार रुपैयाँ थप हुने कम्पनीको भनाई छ । यो अफर देशभर रहेका टीभीएस सोरुममा लागु हुनेछ ।
टीभीएस मोटर कम्पनी नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने तयारीमा रहेको छ ।...
टीभीएसले केही समयअघि लन्च गरेको मोडर्न रेट्रो मोटरसाइकल रोनिन नेपाल आउने...
काठमाडौं – समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...