यस्तो छ बुलेटभन्दा महँगो यामाहा एरोक्स–ई र टीभीएस एक्सको विशेषता
यामाहा र टीभीएसले आफ्ना प्रिमियम इलेक्ट्रिक स्कुटर एरोक्स–ई र टीभीएस...
टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।
शोरुम उद्घाटन समारोहमा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष राजेश शर्माले टिभिएसका ग्राहकलाई अझ राम्रो सेवाप्रदान गर्न नयाँ शोरुम विस्तार गरिएको बताए । ग्राहकलाई थप प्रभावकारी र छिटोछरितो सेवा दिन नयाँ सुविधाहरू थपिएको उनको भनाई छ ।
कार्यक्रम स्याङजा जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतलीबजार नगरपालिका वडा न. ३ र ४ का वडा अध्यक्ष लगायतको अपस्थिती रहेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...