टीभीएस बाइक किन्दा सप्तरीका राजकुमार शाहले जिते १० लाख
काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै...
काठमाडौं– टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले देशका ३० मुख्य शहरमा टीभीएस एनटर्क स्कुटर माइलेज क्याम्प सञ्चालन गरिरहेको छ ।
क्याम्पमा माइलेज टेस्ट, स्कुटर चेक क्याम्प र माइलेज -याली जस्ता विभिन्न कार्यक्रमहरु भएका छन् । माइलेज क्याम्पमा सहभागी सबै एनटर्क राइडरलाई फ्री सर्भिसिङ र स्पेयर पार्ट्समा १० प्रतिशत छुटको साथै लेबर चार्जमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । साथै सहभागीहरुलाई विभिन्न सम्मानपत्र, गिफ्ट ह्याम्पर्स र अन्य पुरस्कारहरु प्रदान गरिने कम्पनीले जनाएको छ ।
माइलेज क्याम्प गर्नुको मुख्य उद्धेश्य ग्राहकहरुसंग भेटघाट र अन्तर्कृया गर्नु रहेको जगदम्बा मोटर्सका सीइओ दिपक अग्रवाललले वताए । उनका अनुसार कयाम्पमा नेपालभरका विभिन्न शहरबाट उत्साहजनक सहभागिता रहेको छ । ‘हाम्रा उत्पादनहरुले ग्राहकलाई दिएको सन्तुष्टि र खुशी देखेर हामी अत्यन्तै खुशी छौँ’ उनले भने ।
क्याम्पमा हालसम्म काठमाडौँ, नारायणघाट, हेटौंडा, पोखरा, नेपालगञ्ज, बिर्तामोड लगायत अन्य शहरबाट १००० भन्दा बढी एनटर्क राइडर सहभागी भइसकेको कम्पनीले वताएको छ ।
सहभागीहरुले स्कुटरको चेक अप गराए पछि आफ्नो स्कुटरको माइलेज पनि बढेको र यसबाट आफुहरु खुशीभएको प्रतिक्रिया दिएका छन् । माइलेज क्याम्पमा सहभागि हुनको लागि आफ्नो नजिकैको टिभिएस शोरुम अथवा सर्भिस सेन्टरमा गएर आफ्नो स्कुटरको माइलेज चेक गराउन सक्नेछन् ।
काठमाडौं – आउँदै गरेका नेपालीका महान् चाडपर्वहरुलाई लक्ष्यित गर्दै...
काठमाडौं – नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकिङ...
काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...