ट्राफिक प्रहरीले पायो स्मार्ट लाइसेन्स रिड गर्ने २०० थान मेसिन

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र रिड गर्ने २०० थान मेसिन र २०० थान स्याम कार्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ।

बुधबार आयोजित एक कार्यक्रमका बीच विभागका महानिर्देशक डा. टोकराज पाण्डेले प्रहरी प्रधान कार्यालयका अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनीलाई ती मेसिन र कार्ड हस्तान्तरण गरे ।

मेसिन र स्याम कार्डको कुल लागत ८४ लाख १८ हजार रुपैयाँ छ। स्मार्ट कार्ड रिडर यसअघि नेपालमा जम्मा ४० वटा मात्र थियो।

मेसिनले लाइसेन्समा भएको चिप्समा रहेको विवरण देखाउने छ । यसबाट स्मार्ट कार्ड तथा स्मार्ट कार्डवाहकको आधिकारिकता पहिचान गर्न सहज हुनेछ ।

सम्बन्धित समाचारहरू

वीरगञ्ज भन्सारमै थन्किए एक हजारभन्दा बढी नयाँ सवारी साधन

वीरगञ्ज भन्सारमै थन्किए एक हजारभन्दा बढी नयाँ सवारी साधन

वीरगञ्ज – आयातकर्ताले सवारी साधन जाँच पास गराएर नलगेपछि एक हजारभन्दा बढी...

पोखराको फेवातालदेखि सराङकोट सम्म शुक्रबारदेखि केबुलकारमा जान सकिने

पोखराको फेवातालदेखि सराङकोट सम्म शुक्रबारदेखि केबुलकारमा जान सकिने

पोखरा- पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को...

तपाईको सवारी साधनको गति कति ? बढी गतिमा चलाए यस्तो छ कानुनी व्यवस्था

तपाईको सवारी साधनको गति कति ? बढी गतिमा चलाए यस्तो छ कानुनी व्यवस्था

तपाईले चलाउने मोटरसाइकल, स्कुटर वा अन्य सवारी साधनको गति कति हुनुपर्छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...