टोयोटा हायसको ईभी कन्सेप्ट सार्वजनिक, कार्गो र प्यासेन्जर दुवै भेरिएन्टमा आउने

नेपाली सडकमा निकै राम्रो संख्यामा गुड्दै आएको टोयोटा हायस अव ईभी अवतारमा पनि आउने भएको छ । टोयोटा मोटर्स अन्तर्गतको टोयोटा अटोबडीले हाल जापानमा जारी टोकियो मोटर शोमा सो भ्यानको ईभी कन्सेप्ट सार्वजनिक गरेसंगै निकट भविष्यमै हायस ईभी अवतारमा आउने आँकलन गरिएको हो ।

ब्याट्री र पावरट्रेनबारे जानकारी सार्वजनिक नगरिएको सो भ्यानको कन्सेप्ट ५२८० एमएम लामो, १९५० एमएम चौडा, १९९० एमएम अग्लो छ भने ह्विलवेश ३२१० एमएम छ । रेगुलर हायसको तुलनमा केही लामो हुने सो ईभीको टर्निङ रेडियस ५.५ मिटर हुने कम्पनीले जनाएको छ ।

टोयोटाले सो भ्यानको कार्गो सेटअप समेत प्रदर्शनीमा राखेको छ । यसको कार्गो सेटअपमा सिंगल सिट दिइएको छ भने स्टेरिङ ह्विलसंगै ठूलो टचस्क्रिन दिइएको छ ।

सम्बन्धित समाचारहरू

मोटर -यालीमा सहभागी हुन महिलाहरुलाई टोयोटा नेपालको आह्वान

मोटर -यालीमा सहभागी हुन महिलाहरुलाई टोयोटा नेपालको आह्वान

काठमाडौं – टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड...

टेस्ला मोडल वाईलाई पछि पार्दै टोयोटा र्याभ–४ बन्यो विश्वको सर्बाधिक बिक्री हुने कार

टेस्ला मोडल वाईलाई पछि पार्दै टोयोटा र्याभ–४ बन्यो विश्वको सर्बाधिक बिक्री हुने कार

टोयोटाको लोकप्रिय एसयुभी र्याभ–४ विश्वमा सर्बाधिक बिक्री हुने कार बनेको छ...

टोयोटाले ल्यायो नयाँ एमपीभी रुमियन

टोयोटाले ल्यायो नयाँ एमपीभी रुमियन

टोयोटाले भारतीय बजारमा नयाँ रुमियन एमपीभी लन्च गरेको छ । कम्पनीले सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...