मारुती सुजुकी डिजायर भारतको नम्बर १ रोजाइमा, ३० लाख बिक्रीको कीर्तिमान
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट सेडान डिजायरले भारतमा ३० लाख युनिट...
मारुती सुजुकीले अल्टोको टुर एच१ भेरिएन्ट लन्च गरेको छ । यो कार मारुती सुजुकीको सबैभन्दा बढी माइलेज दिने इन्ट्री लेभल ह्याचब्याक हो । टुर एच१ पेट्रोल र सीएनजी विकल्पमा उपलब्ध छ ।
कम्पनीका अनुसार टुर एच१ मा १.० लिटर ३ सिलिन्डर के सिरिज ड्युअल जेट ड्युअल भीभीटी पेट्रोल इन्जिन जडान गरिएको छ, जसले ६६.६ पीएसको पावर र ८९ एनएमको टर्क उत्पादन गर्छ । सीएनजी भेरिएन्टले ५६.६ पीएसको पावर र ८२.१ एनएमको टर्क टर्क जेनेरेट गर्छ । सो ह्याचब्याक ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथ प्रस्तुत गरिएको छ ।
मारुती सुजुकी टुर एच१ को पेट्रोल भेरिएन्टले २४.६० किलोमिटर र सीएनजी भेरिएन्टले ३४.४६ किलोमिटर प्रति किलोग्राम माइलेजको दिन्छ ।
यसमा ड्युअल फ्रन्ट एयरब्याग, अगाडि र पछाडि सिटबेल्ट रिमाइन्डर, प्रि–टेन्सनर र फोर्स लिमिटरसहितको फ्रन्ट सिट बेल्ट, ईबीडीको साथ एन्टी लक ब्रेकिङ सिस्टम, इन्जिन इमोबिलाइजर, स्पिड लिमिटिङ र रिभर्स पार्किङ जस्ता सेफ्टी फिचर रहेको छ ।
मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट सेडान डिजायरले भारतमा ३० लाख युनिट...
नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले...
सामन्यतः ह्याचब्याकलाई कम मूल्य पर्ने कारका रुपमा लिने गरिन्छ । हुन पनि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...