यी ५ तरिकाले सफा राख्न सकिन्छ वर्षामा कारको विन्डस्क्रिन

वर्षाको समयमा कार चलाउन कठिन हुन्छ । वर्षाको पानीले कारको विन्डस्क्रिनमा बाफ जम्मा भइरहन्छ । यसबाट बच्नका लागि ५ उपाय अपनाउन सकिन्छ जसले कारको विन्डस्क्रिनलाई सफा राख्न सहयोग गर्छ ।

कारको ड्यासबोर्डमा विन्डस्क्रिनको छेउमा एसी भेन्ट हुन्छ र विन्डशिल्ड डेमिस्टर मोड वा क्लाइमेट कन्ट्रोल सिस्टमको स्विच हुन्छ । यो स्विच अन गरे विन्डस्क्रिनमा एसी भेन्ट मार्फत हावा प्रवेश गर्छ । यसले विन्डस्क्रिनमा बाफ जम्मा गर्न दिदैन ।

सामान्यतया कुनै पनि सिसाको सतहमा बाफ ओसिलो हुँदा मात्र बस्छ । बाहिरी तापक्रम र भित्रको तापक्रम मिलाउन एसीको तापक्रम भित्रको भन्दा करिब २ डिग्री कम गर्नुपर्छ । यदि बाहिरको तापक्रम २२ डिग्री छ भने, भित्रको तापक्रमलाई २० डिग्रीमा सेट गर्नुपर्छ ।

सुर्तीजन्य पदार्थको प्रयोग स्वास्थ्यको लागि हानिकारक भए तापनि चिसो स्थान वा भारी वर्षा हुने क्षेत्रमा सुर्तीको उपयोग गर्न सकिन्छ । यसलाई विन्डस्क्रिनमा राम्ररी रगडेर लगभग ५ मिनेटको लागि सुकाएमा विन्डस्क्रिनमा बाफ जम्मा हुँदैन ।

वर्षामा कारको सही वाइपर ब्लेडले पनि विन्डस्क्रिनलाई सफा राख्न सकिन्छ ।

डोर भाइजरले क्याबिन भित्र आउने पानीलाई रोक्न मदत गर्छ । साथै यसले क्याबिन भित्र समान तापमान स्तर कायम राख्न पनि मद्दत गर्छ ।

सम्बन्धित समाचारहरू

नेपालमै बनेको यति हेल्मेटको कथा : माग धेरै, उत्पादन थोरै

नेपालमै बनेको यति हेल्मेटको कथा : माग धेरै, उत्पादन थोरै

नेपालमै बनेको हेल्मेट । कुनै हेल्मेटमा बुद्ध र कुनैमा महादेवको तस्बिर छ ।...

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम : फाइदा वा झन्झट ?

पुश स्टार्ट स्टप सिस्टम अधिकांश आधुनिक कारहरूमा सामान्य सुविधा जस्तै...

अवैध स्पेयर पार्ट्सको व्यापार बढ्दै, वार्षिक ७ अर्ब राजस्व गुमाउदै सरकार

अवैध स्पेयर पार्ट्सको व्यापार बढ्दै, वार्षिक ७ अर्ब राजस्व गुमाउदै सरकार

काठमाडौं – अहिले नेपाली बजारमा १४ अर्ब बराबरको अवैध रुपमा गाडीहरुका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...