इलेक्ट्रिक सवारी साधनमा बढी रेन्ज पाउन अपनाउनुस् यी टिप्स

इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा यसको रेन्जमा विशेष ध्यान दिनु पर्छ । कम्पनीले हरेक इलेक्ट्रिक सवारी साधनको रेन्ज तोकेका हुन्छन् । कम्पनीले तोकिएको रेन्ज भन्दा अलि कम भएको महसुस भएमा यसको रेन्जलाई केही बढाउन सकिन्छ । यसको लागि केही टिप्स अपनाउनु पर्छ ।

चार्जिङ
इलेक्ट्रिक साधनलाई कहिले पनि डिप डिस्चार्ज गर्नु हुँदैन, यसले व्याट्रीलाई प्रभाव पारेको हुन्छ । जसको गर्दा इलेक्ट्रिक साधनको रेन्जमा विस्तारै कमी आउन थाल्छ । त्यसैले जहिले पनि २० प्रतिशत चार्ज बाँकी हुँदै व्याट्री चार्ज गर्नुपर्छ ।

सर्भिसिङ
यद्यपि इलेक्ट्रिक साधनको खासै सर्भिसिङ गराउनु पर्दैन, तर पनि हरेक २÷३ हप्तामा एक पटक एक्सपर्टसँग सल्लाह गरी सर्भिसिङ गराउनु राम्रो हुन्छ ।

स्पिड
कुनै पनि इलेक्ट्रिक साधनको स्पिड जति बढी हुन्छ त्यति नै यसको व्याट्री चाँडै खराब हुन्छ । त्यसैले यसको स्पिडमा विशेष ध्यान दिनुपर्छ । साथै इलेक्ट्रिक साधनलाई जहिले पनि इकोनोमिक स्पिडमा चलाउनु पर्छ ।

ओभर लोडिङबाट बच्नु
इलेक्ट्रिक साधनमा ओभर लोडिङ भएमा मोटर चाँडै बिग्रने हुन्छ । ओभर लोडिङले गर्दा मोटरलाई काम गर्नको लागि बढी उर्जाको आवश्यकता परेको हुन्छ । जसले व्याट्रीको खपत पनि बढ्न जान्छ । यसले इलेक्ट्रिक सवारी साधनको रेन्ज पनि कम हुन्छ ।

सम्बन्धित समाचारहरू

नाइमा एक्सपोको आकर्षण : ७ सिटर किटोन ईभी भ्यान

नाइमा एक्सपोको आकर्षण : ७ सिटर किटोन ईभी भ्यान

काठमाडौं – राजधानीमा जारी नाइमा मोबिलिटी एक्सपो २०२५ मा किटोनको कर्पोरेट...

यस्तो छ स्टार्ट अप कम्पनी रिभरले लन्च गरेको इलेक्ट्रिक स्कुटर इन्डिको विशेषता

यस्तो छ स्टार्ट अप कम्पनी रिभरले लन्च गरेको इलेक्ट्रिक स्कुटर इन्डिको विशेषता

इलेक्ट्रिक स्टार्ट अप कम्पनी रिभरले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर इन्डि...

नेपाल आइपुग्यो हुन्डाई आयोनिक ५ : केही दिनमै औपचारिक बिक्री गरिने

नेपाल आइपुग्यो हुन्डाई आयोनिक ५ : केही दिनमै औपचारिक बिक्री गरिने

काठमाडौं – हुन्डाईको बहुप्रतीक्षित इलेक्ट्रिक कार नेपालमा आइपुगेको छ । यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...