क्रसफायर र इटालिका मोटो वाइकमा तिहार अफर, नगद छुट र एक्स्चेन्जमा अतिरिक्त मूल्यांकन

क्रसफायर तथा इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले तिहार अफर ल्याएको छ । उक्त अफर अन्तर्गत क्रसफायर एचजे २५० डार्क एडिसन खरिद गर्दा ग्राहकले १५ हजार रुपैयाँ नगद छुट र इटालिका ब्रान्डको मोटरसाइकल तथा स्कुटरमा १० हजार रुपैयाँ नगद छुट पाउनेछन् ।

साथै पुरानो मोटरसाइकल तथा स्कुटरसंग यी व्रान्डका बाइकको एक्सचेन्ज गर्दा वास्तविक मूल्यांकनमा कम्पनीले २० हजार रुपैयाँ अतिरिक्त मूल्यांकन दिने बताइएको छ । यी वाइकलाई ग्राहकले फाइनान्स सुविधामा समेत खरिद गर्न सक्नेछन् ।

यी सुविधाको अतिरिक्त निशुल्क हेल्मेट, लक्कि ड्र मार्फत भाग्यशाली बिजेताले मनाङमा एड्भेन्चर राइड गर्न टिकट र दैनिक गिफ्ट ह्याम्पर लगायत सुविधा पाउने कम्पनीको भनाई छ । डर्ट एवं एड्भेन्चर सेग्मेन्टमा ख्याती कमाएको क्रसफायरको हाल नेपालका विभिन्न १० स्थानमा शोरुम संचालन भैरहेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...