बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
दीगो ग्रुपले डाटीको होटल दुप्कामा चार्जिङ स्टेशन विस्तार गरेको छ । कम्पनीले ३० किलोवाटको डिसी फास्ट चार्जर राखेको हो । उक्त स्थानमा चार्जर राखेसंगै काठमाडौंदेखी डोटीसम्म ईभीमा जाने यात्रुलाई सहज हुने विश्वास लिइएको छ ।
नेपाली बजारमा दिगो र डिएफएसके ब्राण्डको ईभी बिक्री गर्दै आएको कम्पनीले पछिल्लो समय चार्जिङ पूर्बाधार विस्तारलाई समेत तिव्रता दिँदै लगेको छ । कम्पनीले ईभीको बिक्रीसंगै स्टारचार्ज ब्राण्डको चार्जर आयत गरी बिक्री समेत गर्दै आएको हो ।
दीगो ग्रुपले केही समयअघि सिन्धुलीको मुलकोटमा आफ्नो पहिलो ‘दिगो ई–स्टप’ सञ्चालनमा ल्याएको थियो । रेष्टुरेन्ट सुविधा सहितको उक्त स्टेशनमा निजी र सार्बजनिक प्रयोजनका दुबै सवारी साधन चार्ज गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...