दीगो इलेक्ट्रिक गाडीमा मनकामना जाने आउने सुविधा : प्रतिव्यक्ति १ हजार मात्र

काठमाडौं – काठमाडौंबाट गोर्खाको मनकामना मन्दिर पुग्नका लागि दीगोका इलेक्ट्रिक कार सहज तरिकाले उपयोग गर्न सकिने भएको छ । सिर्जना बिनायक ट्रान्सपोर्टले ९९९ रुपैयाँमै आवतजावत गर्नका लागि यो सुविधा उपलब्ध गराएको छ ।

नेपाली बजारमा उपलब्ध दीगोका दुई मिनी बस २० सिटे जोयलङ ई६ र ११ सिटे साइनरी यसका लागि प्रयोग गर्न सकिन्छ । एसीको पूर्ण सुविधा भएका यी गाडी सहज र आरामदायी छन् । इलेक्ट्रिक भएकाले गाडीमा वान्ता आउने वा अन्य समस्याबाट समेत मुक्ति पाइने कम्पनीको भनाइ छ ।

ग्रुपमा जाने व्यक्तिहरुलाई लक्ष्यित गरी यस्तो स्किम ल्याइएको ट्रान्सपोर्टले यस्तो व्यवस्था गरेको बताएको छ । यसका लागि सिर्जना बिनायक ट्रान्सपोर्टमा सम्पर्क गर्न सकिने छ ।

सम्बन्धित समाचारहरू

जब राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा जिप -याङगलर कुदाए…

जब राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा जिप -याङगलर कुदाए…

सामान्यतया ह्वाइट हाउसको साउथ लनमा जिप -याङगलर कुदेको दृश्य देखिँदैन । अझ...

सीईएस २०२५ मा स्मार्ट रोबोटको नयाँ अध्यायः आफैं चल्ने स्कुटर ‘स्ट्रट ईभी१’ सार्वजनिक

सीईएस २०२५ मा स्मार्ट रोबोटको नयाँ अध्यायः आफैं चल्ने स्कुटर ‘स्ट्रट ईभी१’ सार्वजनिक

अमेरिकाको लस भेगासमा जारी कन्जुमर इलेक्ट्रोनिक्स शो २०२६ (सीईएस २०२६) मा...

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

चिनियाँ ईभी निर्माता कम्पनी सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर

  इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता सेरेस ग्रुपले हङकङमा आफ्नो शेयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...