एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
चिनियाँ अटोमेकर कम्पनी बीवाईडीले दोस्रो त्रैमासिकमा इलेक्ट्रिक सवारी साधनको बिक्रीमा २१ प्रतिशत वृद्धि भएको जनाएको छ । कम्पनीले अप्रिल-जुनमा ४ लाख २६ हजार ०३९ इलेक्ट्रिक सवारी साधन बिक्री गरेको छ । योसँगै कम्पनीले टेस्लासँगको बिक्री अन्तर घटाएको छ ।
दोस्रो त्रैमासिकमा टेस्लाको अनुमानित सवारीसाधन डेलिभरी भन्दा लगभग १२ हजार युनिट कम हो । रिपोर्टका अनुसार टेस्लाको डेलिभरीमा ६ प्रतिशत गिरावट आएको छ ।
चीनमा टेस्लाको बिक्री घट्दै गएको छ । पहिलो पटक अमेरिकी कम्पनी टेस्लाको बिक्री लगातार दुई त्रैमासिकमा घटेको छ । यसको कारण चीनमा अमेरिकी अटोमोबाइल उत्पादकको स्थिति पहिलेको तुलनामा घट्नु र चीनका कम्पनीले मुख्यतया किफायती इलेक्ट्रिक सवारी साधन लन्च गर्नमा केन्द्रित हुनु हो ।
टेस्लाको चिनियाँ प्रतिद्वन्द्वी बीवाईडी बिक्रीमा स्थिर वृद्धि कायम राखेको छ, जबकि नियो जस्तो ईभीको पनि वृद्धि भएको छ । दोस्रो त्रैमासिकमा नियोको डेलिभरी दोब्बरले बढेर ५७ हजार ३०० युनिट पुगेको छ ।
कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड...
बीवाईडीले २०२५ मा १० लाख सवारी साधन निर्यात गर्ने महत्वपूर्ण माइलस्टोन...
काठमाडौं – नेपालका लागि बीवाईडी ईभीको आधिकारिक वितरक साइमेक्स इंकले देशभर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...