टेस्लाले फ्रान्समा खोल्यो विश्वको सबैभन्दा लामो सुपर चार्जर स्टेशन

विश्वको सबैभन्दा ठूलो इभी उत्पादक कम्पनी टेस्लाले फ्रान्समा विश्वकै सबैभन्दा लामो सुपरचार्जर स्टेशन संचालनमा ल्याएको छ । फ्रान्सको सुपरमार्केट ई.लेकलेर्कसंगको साझेदारीमा खुलेको उक्त स्टेशनमा २८ वटा भी३ सुपरचार्जर उपलब्ध गराइएको छ । जुन २५० किलोवाट क्षमताको हो ।

टेस्लाले पछिल्लो समय सुपर चार्जरको संख्या बढाउँदै लगेको छ । सन् २०२० २ हजार ५ सय ६४ स्टेशनमा २३ हजार २ सय ७७ सुपरचार्जर जडान गरेको उसले २०२१ को अन्त्यसम्मा यसलाई ३५ प्रतिशतले बढाएर कुल ३ हजार ४ सय ७६ स्टेशनमा ३१ हजार ४ सय ९८ पुर्याएको छ ।

विश्वभर नै आफ्नो इलेक्ट्रिक कारको संख्या बढ्दै गएपछि कम्पनीको ध्यान अहिले सुपरचार्जरको संख्या बढाउनमा केन्द्रित रहेको देखिन्छ । सोही क्रममा उसले केही समयअघि मात्र चीनको सांघाइमा विश्वको सबैभन्दा ठूला चार्जिङ स्टेशन निर्माण गरेको थियो । जहाँ ७२ वटा चार्जिङ स्टल राखिएको छ ।

सम्बन्धित समाचारहरू

टाटा मोटर्सले उत्पादन ग-यो ५० हजार इलेक्ट्रिक कार

टाटा मोटर्सले उत्पादन ग-यो ५० हजार इलेक्ट्रिक कार

टाटा मोटर्स इलेक्ट्रिक सवारी साधनको निर्माणमा तीव्रता दिन प्रयासरत छ ।...

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...

तातोपानी नाकाबाट सातामा दुई दिन मात्रै ईभी आयात गर्न पाइने

तातोपानी नाकाबाट सातामा दुई दिन मात्रै ईभी आयात गर्न पाइने

काठमाडौं– तातोपानी नाकाबाट आयात हुने विद्युतीय सवारी (ईभी) गाडी आयात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...