जीली ईएक्स५ को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, अन्तर्राष्ट्रिय अवार्ड बटुल्दै
काठमाडौँ–जीली अटो ग्रुपले आफ्नो आफ्नो बिद्युतीय एसयुभी ईएक्स५ को २ लाख १०...
इलेक्ट्रिक भेइकल कम्पनी टेस्लाको साइबरट्रक परीक्षणको क्रममा देखिएको छ । लामो समयदेखि बहुप्रतीक्षित साइबरट्रकको उत्पादन २०२३ मा सुरु गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।
टेस्लाका सीईओ एलन मस्कले यो वर्ष उक्त फ्युचरिस्टिक पिकअपको उत्पादन र डेलिभरीको अपेक्षा नगर्न अनुरोध गरेका छन् । मस्कले साइबरट्रक सेमी र रोडस्टरको उत्पादनमा तयारी भइरहेको बताएका छन् ।
टेस्लाको नयाँ गाडी साइबरट्रक २०२२ मा उत्पादन हुने अपेक्षा गरिएको थियो । यद्यपि हाल कम्पनीले साइबरट्रकको उत्पादन मिति आफ्नो वेबसाइटबाट हटाएको छ ।
साइबरट्रक सुरुमा २०१९ मा घोषणा गरिएको थियो । अगस्ट २०२१ पश्चात साइबरट्रकको उत्पादन मिति २०२२ मा सारिएको थियो, किनभने कम्पनीले त्यो समयमा मोडल वाईको उत्पादनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको थियो ।
काठमाडौँ–जीली अटो ग्रुपले आफ्नो आफ्नो बिद्युतीय एसयुभी ईएक्स५ को २ लाख १०...
काठमाडाैं – फोटोन मोटरले महोत्तरीको बर्दिबासमा फोटोन माउन्टेन ईभीको...
भारतमा जारी भारत मोबिलिटी ग्लोबल एक्सपोमा अन्य ब्रान्डका साथै टाटा मोटर्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...