बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
टेस्लाले नयाँ इन्ट्री–लेभल ईभी विकास गर्ने योजना रद्द गरेको छ । मिडिया रिपोर्टका अनुसार टेस्लाले केही समयदेखि कम लागतको पारिवारिक कार मा काम गरिरहेको थियो ।
टेस्लाका सीईओ एलोन मस्कले भर्खरै कम्पनीको नयाँ मोडलको उत्पादन २०२५ को सुरुमा सुरु गर्ने योजनाको बारेमा लगानीकर्ताहरूलाई भनेका थिए ।
मोडल २ नामले आउने चर्चा चलेको उक्त ईभीलाई टेस्लाले २५ हजार डलर हाराहारीमा बिक्री गर्ने योजना बनाएको थियो ।
उक्त परियोजना रद्ध गरिनुको खास कारण भने खुलाईएको छैन । चिनियाँ ईभी निर्माता बिवाइडीले आक्रमक रुपमा बजार विस्तार गर्दै लगेपछि पछिल्लो समय टेस्ला थप दवावमा पर्दै गएको छ ।
हालै सार्बजनिक भएको एक तथ्यांक अनुसार टेस्लाको बार्षिक डेलिभरी ८ प्रतिशतले कम हुँदै गर्दा बीवाइडीको भने १३ प्रतिशतले बृद्धि भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...