एम्पियर इलेक्ट्रिक स्कुटर अब सर्लाहीको मलंगवामा पनि, बीएम ईभी हब बन्यो आधिकारिक थ्री–एस सेन्टर
काठमाडौं— भारतको लोकप्रिय तथा अग्रणी विद्युतीय स्कुटर ब्रान्ड एम्पियर...
काठमाडौँ–काठमाडौँको चोभारमा मंगलबार दिउँसो तीन वटा सवारी साधन एकापसमा ठोक्किएर भीषण दुर्घटना भएको छ । बा २ ख २७१९ नम्बरको बस, बा २ ख ७२०९ नम्बरको ट्यांकर र एक मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परि कुल १० जना घाइते भएका छन् । प्रहरी वृत्त कीर्तिपुरका अनुसार घाइतेमध्ये ९ जनाको नजिकैको स्थानीय स्वास्थ्य संस्थामा र १ जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
उपचाररत सबै १० जना घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण र कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...