महिन्द्रा मनसुन क्याम्प २०२३ आयोजना हुँदै, स्पेयर पार्ट्समा ६० प्रतिशतसम्म छुट
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड...
काठमाडौं – आगामी भाद्र २४ गते पर्ने तीजको अवसरमा महिन्द्रा गाडीमा निःशुल्क सर्भिसिङ उपलब्ध गराइने भएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक सर्भिस सेन्टर बालाजु अटो वर्क्सले यो सुविधा महिलाको स्वामित्वमा भएको महिन्द्रा गाडीका लागि यो सुविधा उपलब्ध गराइने बताएको छ ।
यसका लागि बालाजु औद्योगिक क्षेत्रमा रहेको बालाजु अटो वर्क्समा सीधै जान वा पहिले नै बुकिङका लागि टोल फ्रि नम्बर ९८०१५७१२१२ (एनसेल) वा १६६००१००२०० (नेपाल टेलिकम) मा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।
महिलाहरुको पर्व तीजको अवसरमा महिलाहरुको सम्मानका लागि यस प्रकारको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नी इन्कर्पोरेटेड...
इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...
जावाले नयाँ बाइक जावा ४२ बबर बाइक भारतीय बजारमा लन्च गरेको छ । सो बाइकको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...