करको दायारामा राइड सेयरिङ, ५ प्रतिशत भ्याट र १ प्रतिशत अग्रिम आय कर थप

सरकारले राइड–सेयरिङ तथा ढुवानी प्लेटफर्मलाई समेत करको दायरामा ल्याएको छ ।

संशोधित व्यवस्था अनुसार राइड–सेयरिङ प्लेटफर्ममार्फत सवारी वा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिले कारोबार गर्दा प्लेटफर्म सञ्चालकले कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर(भ्याट) निर्धारण गरी असुल गर्नुपर्नेछ ।

त्यसैगरी, सरकारले आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै राइड सेयरिङमा १ प्रतिशत अग्रिम आयकर लाग्ने व्यवस्था गरेको छ ।

यसले पठाओ, इनड्राइभ, ट्याक्सी एप लगायत डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने यातायात तथा ढुवानी सेवाको लागत बढ्ने अनुमान गरिएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...